राप्रपा (प्रजातान्त्रिक) को चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं, २२ कात्तिक ।राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले मुलुकको सनातन धर्मसंस्कृति, मूल्यमान्यता तथा परम्परागत संस्थालाई समेट्ने भएको छ ।आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज सार्वजनिक गरिएको घोषणापत्रमा परम्परागत संस्थाको अर्थलाई प्रष्ट नपारिएको भए पनि सबै धर्मका बीचमा समानता र पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रलाई नेपाली पहिचानका रुपमा लिइएको छ ।सवल राष्ट्रियता, सुदृढ प्रजातन्त्र…

Logo