प्रधानमन्त्री देउवाको उम्मेदवारी वारेसनामामार्फत

काठमाडौं, १६ कात्तिक ।प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कार्यव्यस्तताका कारण वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउने भएका छन् ।पार्टीका तर्फबाट डडेल्धुरामा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका प्रधानमन्त्री देउवाले आफ्ना सहयोगी गणेशप्रसाद पन्तमार्फत उम्मेदवारी दर्ता गर्ने प्रधानमन्त्रीका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिएका हुन् ।आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा…

Logo