असन्तुष्ट कार्यकर्ताद्वारा एमाले कार्यालय तालाबन्दी

भक्तपुर, १५ कात्तिक ।आफ्नै पार्टीका आक्रोशित कार्यकर्ताले आज नेकपा (एमाले) भक्तपुर जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन् ।आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नं १ मा एमालेले आफ्नो उम्मेदवार नदिने निर्णय गरेको विरोधमा उत्रिएका सो क्षेत्रका पार्टीका नेता तथा कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका हुन् ।भक्तपुर क्षेत्र नं १ का एमाले नेता दामोदर दंगालले वाम…

Logo