खोटाङमा अठार पुरुष उम्मेदवारसँग भिड्दै एक्ली महिला उम्मेदवार !

खोटाङ, १४ कात्तिक आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा खोटाङबाट एकजना मात्र महिलाको उम्मेदवारी परेको छ । जिल्लाबाट प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका १८ जना पुरुषको सामु एक्ली महिला सरस्वती बजिमयको उम्मेदवारी परेको हो । वि.सं. ०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा समानुपातिकतर्फको सभासद बएकी बजिमय नेपाली काँग्रेसबाट…

Logo