माधव नेपाल रौतहट जान डराए !?

काठमाडौँ, १३, कात्तिक नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौँ क्षेत्र नम्बर २ बाटै चुनाव लड्ने निश्चित भएको छ । २०७० सालको संविधानसभा निर्वाचनमा काठमाडौँ र रौतहट दुई ठाउँबाट निर्वाचित भएका नेपालले दुई मध्ये एक रोज्नुपर्दा काठमाडौँ छाडेर रौतहट रोजेका थिए । तर स्थनीय तहको निर्वाचनमा प्रमुख पदमा एमाले रौतहटमा शून्य बन्न पुगेपछि झस्केका नेपाल…

Logo