टिकटका लागि दौडधुप कायमै

तेह्रथुम, १० कात्तिक । आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार बन्न जिल्लाका मुख्य दलका नेताहरुबीच दौडधुप चलिरहेको छ । नेताहरु उम्मेदवार बन्नका लागि राजधानी केन्द्रित दौडधुप गरिरहेका छन् । विशेषगरी नेपाली काँग्रेस र वाम गठबन्धनलाई उम्मेदवार छान्न सकस भएको छ । जिल्लाबाट आवश्यकभन्दा बढीको आकांक्षा देखिएपछि दलहरुलाई उम्मेदवार छान्न सकस भएको हो…

Logo