विभिन्न स्थानमा मुख्य निर्वाचन अधिकारीका कार्यालय स्थापना

विराटनगर, ९ कात्तिक ।आगामी मंसिर २१ गते हुने दोस्रो चरणको संघीय संसद् र प्रदेश निर्वाचनका लागि मोरङ जिल्लामा मुख्य निर्वाचन अधिकारीको कार्यालय आज स्थापना भएको छ ।जिल्ला न्यायाधीश राजुकुमार खतिवडाले विराटनगर–७ स्थित वीरेन्द्र सभागृहमा स्थापना गरिएको सो कार्यालयको एक समारोहबीच उद्घाटन गरे ।सो अवसरमा उनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्पूर्ण राजनीतिक…

Logo