प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि काँग्रेसका उम्मेदवार (सूचीसहित)

काठमाडौं, ५ कात्तिक ।प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पार्टीका उम्मेदवारको टुंगो लगाएको छ ।आगामी मंसिर १० गते हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत पहिलो चरणको निर्वाचनका लागि काँग्रेसले सबै निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको पार्टी कार्यालयले जनाएको हो ।प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन…

Logo