कार्यकारी निर्देशक खड्कालाई काममा लगाउन सहमति प्रदान

काठमाडौं, ३१ असोज ।निर्वाचन आयोगले नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई आपूर्ति मन्त्रालयमा झिकाई काममा लगाउन सहमति प्रदान गरेको छ ।आपूर्ति मन्त्रालयले कार्यकारी निर्देशक खड्कालाई मन्त्रालयमा झिकाई काममा लगाउन आयोगसंग सहमति माग गरेको थियो ।सरकारले कार्यकारी पदमुक्त गरेकोमा सर्वोच्च अदालतले निर्देशक खड्कालाई पुनर्बहाली गर्ने आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि काममा फर्केका खड्कालाई…

Logo