केन्द्रमा तालमेल, जिल्लामा आफूखुशी उम्मेदवार सिफारिस

गोरखा, २६ असोज ।मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि केन्द्रमा वाम गठबन्धनका नाउँमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टी नेपालबीच तालमेल गर्ने तयारी भइरहेका बेला गोरखामा भने एमाले, माओवादी र नयाँ शक्तिले आफ्नो पार्टीबाट छुट्टाछुट्टै उम्मेदवार सिफारिस गरेका छन् ।एमाले गोरखाले प्रतिनिधिसभाका लागि क्षेत्र नं १ बाट यादव बस्नेतको…

Logo