नवप्रवेशी सिलवाल एमाले ललितपुर क्षेत्र नं. १ बाट उम्मेदवार सिफारिस

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २३ असोज ।नेकपा (एमाले) ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गरी माथिल्लो कमिटीमा पठाएको छ ।जिल्ला कमिटीको बैठकले संघका लागि निर्वाचन क्षेत्र नं १ मा हालै पार्टी प्रवेश गरेका पूर्व डिआइजी नवराज सिलवाललाई उम्मेदवार बनाउन प्रस्ताव गरेको छ ।त्यस क्षेत्रमा मधुसुदन पौडेल, पुरुषोत्तम हुमागाईं र श्याममायाँ…

Logo