संयुक्तले माओवादीको हसिया हथौडा चिन्हमा नै चुनाव लड्ने

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १९ असोजनेकपा (संयुक्त) ले माओवादी केन्द्रको निर्वाचन चिह्न हसिया हथौडामा नै निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ ।संयुक्तको बुधबारको बैठकले सो निर्णय गरेको उक्त पार्टीका पोलिटब्यूरो सदस्य पदमराज जोशीले जानकारी दिए ।संयुक्तले बृहद् वाम एकतालाई सकारात्मक रुपमा लिँदै एकता प्रक्रियामा सहभागी हुने निर्णय गरेको छ । पदमराज जोशी बृहत वाम एकता…

Logo