१३६ मध्ये १३० स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक (सूचीसहित)

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ९ असोज ।गत असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये हालसम्म १३० स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ ।निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरणअनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३८, नेकपा (एमाले) १७, नेकपा…

Logo