महान्यायाधिवक्ता रमण श्रेष्ठको राजिनामा

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २९ साउन ।महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले आइतबार आफ्नो पदबाट राजिनामा दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजिनामा बुझाएका हुन् । श्रेष्ठले बुझाएको राजिनामा स्वीकृत भइसकेको स्रोतले बताएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा महान्यायाधिवक्ता पदमा नियुक्त भएका उनले देउवा प्रधानमन्त्री भएपछि पनि प्रम देउवाकै आग्रहमा राजिनामा दिएका थिएनन् । आइजिपी नियुक्तिको…

Logo