कुन नगरपालिकाका मेयरले कस्तो गाडी चढ्छन् ?

काठमाडौै : मेयर पदमा निर्वाचित भएपछि पहिलो बैठकबाटै लोकप्रियताको शिखर चुम्ने सपना सजाएर पपुलिस्ट निर्णय गर्ने मेयरहरु अहिले भने एकसे एक सुविधा थप्दै जान थालेका छन् ।सुविधाभोगी बन्दै गएका उपत्यकाका मेयर कस्ता गाडी चढ्छन भन्ने खबर आजको नागरिक दैनिकमा खिलक बुढाथोकीले लेखेका छन् ।  -काठमाडौं महानगरपालिका : सवा करोडको गाडीमा शाक्य -ललितपुर : १७ बर्ष पुरानो गाडीमा महर्जन…

Logo