राप्रपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

केन्द्रबिन्दु संवाददाता । २४ साउन, काठमाडौं ।नेपाललाई हिन्दु राष्ट्र बन्न नदिने षड्यन्त्र अनुसार आफ्नो पार्टी फुटाएको दाबी गर्दै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।पार्टी फुटेपछि पहिलो पटक बसेको राप्रपा बैठकले यो निर्णय लिएको हो । राप्रपा विभाजनमा सरकारले परोक्ष भूमिका खेलेको राप्रपाको आरोप छ ।राप्रपा बैठक शेरबहादुर…

Logo