जिसस कास्कीमा एमाले निर्विरोध

 पोखरा, २० साउन । मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले जिल्ला समन्वय समितिको निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवारको मात्रै उम्मेदवारी परेकाले उम्मेदवारी दिएका सबै उम्मेदवार निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको छ । जिल्ला समन्वय समितिको प्रमुखमा बैनबहादुर अधिकारी क्षेत्री र उपप्रमुखमा सावित्री भण्डारी, महिला सदस्यमा गुमादेवी अधिकारी, जगनमाया गुरुङ, सीतादेवी विक, खुल्ला सदस्यमा तोरणबहादुर बानियाँ, वृहस्पति सापकोटा, विष्णुप्रसाद…

Logo