अदालतको निर्णय मान्दै जनतामा जान्छु– ज्ञवाली, फैसलाले जनमतको कदर गरेको छ– दाहाल

रत्ननगर (चितवन), १५ साउन । स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट चितवनको भरतपुर महानगरपालिकाको प्रमुखका उम्मेदवार बन्नुभएका देवी ज्ञवालीले सर्वाेच्च अदालतको निर्णय त्रुटिपूर्ण र दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिनुभएको छ । निर्वाचन आयोगको पुनः मतदान गराउने निर्णयको सर्वाेच्चले सदर गरेपछि रासससँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “अदालतको निर्णय मान्दिन भन्न भएन । मान्नै पर्छ, तर यो निर्णय…

Logo