सम्भावित चीन–युद्धको त्रास देखाएर नेपाल छिर्‍‍यो भारतीय अर्धसैनिक दस्ता

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १२ साउन ।भारत र चीनबीच गत जुनदेखि सुरु भएको ‘दोक्लाम विवाद’ले युद्धको रूप लिन्छ या लिँदैन भन्ने विषयमा अनेक अड्कलबाजी भइरहेका छन् । सन् १९६२ मा यी दुई देशबीच सीमा विवादबारे युद्ध भएको थियो । त्यस युद्धका कारण यी दुई देशका नागरिकबीच अहिलेसम्म पनि लभ–हेटको सम्बन्ध छ ।अहिले भारत विश्वको उदाउँदो…

Logo