कसैलाई खुशी बनाउन संविधान संशोधन हुँदैनः गौतम

नेपालगञ्ज, १० साउन । नेकपा (एमाले) का कावा अध्यक्ष बामदेव गौतमले कसैलाई खुशी बनाउन मात्रै आफ्नो दल संविधान संशोधनको कार्यसूचीमा सहभागी नहुने बताउनु भएको छ । प्रदेश नं ५ अन्तर्गतका जिल्लाबाट स्थानीय तह निर्वाचनमा एमालेका तर्पmबाट विजयी जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले तराई र पहाडबीच फाटो ल्याउने योजनालाई जनताले निर्वाचनमार्पmत असफल…

Logo