राप्रपाको निस्कर्ष: हलगोरुले गर्दा हार्यो, सरकारमा जानेबारे अन्यौल

६ साउन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हलगोरु चुनाब चिन्हका कारण पार्टीले चुनाब हारेको निष्कर्ष निकालेको छ । गत बुधबारदेखि राजधानीमा सुरु भएको केन्द्रिय समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।  बैठकको निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कमल थापाले चुनाव चिन्ह हलगोरु मत पत्रमा रहेको र त्यसलाई गाई ठानेर मत दिदा मत बदर भएको बताए। अध्यक्ष थापाले…

Logo