राप्रपामा भाँडभैलो: राणाको चेतावनी एकातिर, ४२ जनाको नाम निर्बाचन आयोगतिर (नामावलीसहित)

३० असार, काठमाडौं । राप्रपाका बरिष्ट नेता पशुपतिसमशेर राणाको चर्को बिरोधका बाबजुद अध्यक्ष कमल थापाले केन्द्रिय सदस्यमा मनोनित् ४२ जनाको नाम निर्बाचन आयोगमा बुझाएका छन् । नेता राणाले मनोनितहरुको नाम फिर्ता लिन आग्रह गरे पनि त्यसको बेवास्ता गर्दै अध्यक्ष थापाले नामावलीहरु निर्बाचन आयोगमा दर्ता गराएका हुन् ।राणाले आजै मात्र बिज्ञप्ति निकालेर पार्टीलाई जोगाउन समाबेशी ढंगले…

Logo