सुनसरीका दश स्थानीय तहको नतिजा सार्वजनिक, कहाँ कसले जिते ?

इनरुवा, २२ असार २०७४ ।सुनसरीको दशवटा स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । यहाँका १२ स्थानीय तहमध्ये चार नगरपालिका र ६ गाउँपालिका गरी दश स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ भने दुई स्थानीय तहको मतपरिणाम सार्वजनिक गर्न बाँकी रहेको छ ।  सार्वजनिक गरिएको दशवटा स्थानीय तहको मतपरिणामअनुसार दुहवी नगरपालिकाको प्रमुखमा नेपाल लोकतान्त्रिक फोरमका बेदनारायण गच्छदार…

Logo