कञ्चनपुरको बेलौरी नगरपालिकामा माओवादी केन्द्रका पोतिलाल चौधरी विजयी

भीमदत्तनगर, २२ असार ।कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेलौरी नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले विजय हासिल गरेको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पल्लभराज भट्टलाई ३५७ मत अन्तरले पराजित गर्दै प्रमुखमा माओवादी केन्द्रका पोतिलाल चौधरी विजयी हुनुभएको छ । चौधरीले ६ हजार ७६४ र प्रतिद्वन्द्वी भट्टले ६ हजार ४०७ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा भने एमालेका चित्रा चौधरी…

Logo