चितामा हालिसकेको शव प्रहरीले किन लियो नियन्त्रणमा ?

रौतहटजलाउन चितामा राखेको महिलाको शव हत्या आशंकामा प्रहरीले मंगलबार बिहान नियन्त्रणमा लिएको छ । चार मलामी पक्राउ गरिएका छन् । कटहरिया नगरपालिका–५ का विजय साह सोनारकी श्रीमती राजकुमारी देवीको शव प्रहरीले लालबकैया खोलास्थित घाटबाट नियन्त्रणमा लिएको हो । शव नियन्त्रणमा लिने क्रममा प्रहरी र मलामी बीच केहीबेर झडप समेत भएको थियो । स्थानीयले श्रीमानको कुटाइबाट…

Logo