सांसद शर्मा केएमसीकाे टोलीसहित शान्ति सेवा गृहमा, करिव १ हजारले लिए निःशुल्क सेवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा.सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले तिलगंगास्थित शान्ति सेवा गृहमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शान्ति सेवा गृहको आयोजनामा भएको शिविरमा ९३१ बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । बिरामीमध्ये १०३ जनाको अल्ट्रासाउन्ड, ८६ जनाको ईसीजी, १०९ जनाको ल्याब परीक्षण…

Logo