एकै घरका दाजुभाईको हिमाली सफलता: जीवनले सगरमाथा चुमे, शुभराजले लोत्से

सोलुखुम्बु । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–९ भीरखर्कका दुई दाजुभाईले विश्वका अग्ला हिमालमध्ये सगरमाथा र लोत्से सफलतापूर्वक आरोहण गरेका छन् । जीवन तामाङले विश्वको सर्वोच्च शिखर सगरमाथा तथा शुभराज तामाङले विश्वको चौथो अग्लो हिमाल लोत्से आरोहण गर्दै महत्त्वपूर्ण सफलता हासिल गरेका हुन् । पारिवारिक स्रोत अनुसार जीवन तामाङले सन् २०२६ मे २५ तारिख बिहान २ः४० बजे समुद्री…

Logo