अवैध बिट क्वाइनका कारोबारी, एक महिलासहित ७ पक्राउ

एसके बैश्य । काठमाडौं, २० असोज ।लामो समयदेखि बिट क्वाइनको अवैध कारोबार गर्दै आइरहेको एक महिला सहित सातजनाको गिरोहलाई केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले साउन अन्तिम साता परिपत्र नै जारी गर्दै क्रिप्टोकरेन्सी अन्तरगत रहेको डिजिटल मुद्रा बिटक्वाइन कारोबारलाई अवैध ठहर गरेको थियो । सरकारले यस्तो…

Logo