चिनियाँ नागरिकलाई भोटेकोशीले बगायो

मेलम्ची, २६ असोज । गत आइतबार साँझ माछा मार्न भोटेकोशी खोलामा गएका एकजना चिनियाँ नागरिकलाई खोलाले बगाएको छ ।मध्य भोटेकोशी हाइड्रोपावरमा काम गर्ने ३० वर्षीय युफा मेन्गालाई सिन्धुपाल्चोेक जिल्ला बाह्रबिसे नगरपालिका–५ स्थित भोटेकोशीले बगाएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।साथीसँगै माछा मार्न गएका मेन्गालाई अहिलेसम्म फेला पार्न नसकेको खोजी कार्यमा जुटेका…

Logo