केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १ मंसिर । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गर्ने गिरोहका थप दुईजना पक्राउ परेका छन् । उनीहरू दुईजनालाई दुई थान पेस्तोल र १० राउण्ड गोलीसहित काठमाडौंको कपनबाट पक्राउ गरिएको हो । उनीहरुमध्ये एकजनाले गौचन घरबाट बाहिर निस्केको जानकारी सुटरलाई दिएका थिए भने अर्कोले हत्यामा प्रयोग गरिएको पेस्तोेल…