केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १७ मंसिर ।नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले डेढ महिनादेखि फरार रहेका हत्याका मुख्य योजनाकार बस्नेतलाई पक्राउ गरेको हो । बस्नेतलाई चितवनबाट पक्राउ गरिएको ब्युरो प्रमुख डिआइजी पुस्कर कार्कीले बताए । गौचनको…