केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ६ पुस ।देशभर प्रत्येक एक सयजनामा झण्डै २९ नागरिक बहुआयामिक रूपमा गरिब रहेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको नेपालको पहिलो राष्ट्रिय बहुआयामिक गरिबी सूचकांक (एमपिआई) सम्बन्धी प्रतिवेदनमा २८ दशमलव ६ प्रतिशत नेपाली गरिब रहेको उल्लेख छ । प्रतिवेदनमा उल्लेख भएका तथ्य स्वास्थ्य, शिक्षा र जीवनस्तर तीन…