भूकम्पपीडितलाई दोस्रो किस्ताको म्याद तीन महिना थप्ने तयारी

काठमाडौं,२६,पुससरकारले भूकम्पपीडितहरुलाई दोस्रो किस्ता बापतको रकम लिने म्याद बढीमा तीन महिना थप्ने तयारी गरेको छ । गत असार २८ गते बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समिति बैठकले कात्तिक मसान्त सम्म पहिलो, पुस मसान्त सम्म दोस्रो र असार मसान्त सम्म तेस्रो किस्ता बापतको रकम लिइसक्नु पर्ने निर्णय गरेको थियो । पुस मसान्त सम्म आधा पीडितले पनि घरको जग…

Logo