काठमाडौँ, १, माघ आज माघ १ गते, माघेसंक्रान्ती पर्वका रुपमा मनाउने गरिन्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । साउन १ गते देखि शुरु भएको दक्षिणायन अन्त्य भई माघ १ गते देखि नै उत्तरायण शुरु हुने भएकाले दिन भन्दा रात छोटा हुँदै…