एक चक्की सिटामोलका लागि ४ घण्टा पैदल !

उदयपुर,५,माघउदयपुरको कटारी नगरपालिका– ११ का सर्वसाधारण एक गोली सिटामोलका लागि २ घण्टा पैदल हिँडेर मयांखु पुग्नु पर्ने बाध्यता रहेको छ । पैदलबाटो मयांखु नहिँड्ने हो भने ४ सय रुपैयाँ भाडा तिरेर कटारी अस्पताल जानुपर्छ । यो स्थान स्थानीय तह पुनसंरचनापछि बनेको कटारी नगरपालिकाको नयाँ वडा भएको कटारी–११ का वडाअध्यक्ष दीपक बुढाथोकीले बताए । यहाँ अहिले…

Logo