वीरगंज गोलीकाण्डको रहस्य यस्तो : श्रीमतीको निर्देशनमा श्रीमान माथि यसरी गोली हानियो

वीरगन्ज पर पुरुषसँग प्रेम सम्बन्ध राखेकी एक महिलाले आफनो प्रेमलाई सकार पार्न आफनै श्रीमानको हत्या गर्ने प्रयास गरेको खुलासा भएको छ । वीरगन्जमा बुधबार राति गोली प्रहारबाट गम्भीर घाइते भएका पर्साको बिन्दवासिनी गाउँपालिका ३ झौवाटोल स्थायी घर भइ हाल वीरगन्जको रानीघाटमा बस्दै आएका ३५ वर्षीय उमेशप्रसाद चौरसियालाई उनकै श्रीमती प्रियंका चौरसीयाले आफ्नो प्रेमीसँग मिलेर गोली…

Logo