१२ सय आमालाई साक्षर बनाउन आमा कक्षा कार्यक्रम संचालन

रौतहटआमालाई शिक्षित बनाएपछि छोराछोरीले पनि शिक्षा लिनुपर्छ भन्ने बानीको विकास गर्नका लागि रौतहटका करिब १ हजार २ सय आमाहरूका लागि ‘आमा कक्षा कार्यक्रम’ सञ्चालन भइरहेको छ । आउँदो शैक्षिक सत्रमा करिब ४ हजार बालिकाहरूलाई विद्यालय भर्ना गर्ने लक्ष्यका साथ १ हजार २ सय आमाहरूलाई यस वर्ष साक्षर बनाइनेछ । शिक्षाको स्तरमा एकदमै कमजोर रहेको रौतहटमा…

Logo