काठमाडौंबलात्कारको पीडा सहन नसकेर काठमाडौंमा एक युवतीले आत्महत्याको प्रयास गरेकी छिन् । ८ महिना अघि बलात्कारको शिकारमा परेकी ती युवतीले न्याय नपाएको भन्दै आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।गत साउन ११ गते सिनामंगलमा रहेको सिरहाली गेस्ट हाउसमा कार्यरत २२ वर्षीया युवतीले बिष सेवन गरेर आत्महत्या गर्न खोजेपछि प्रहरीले बलात्कारी युवाको खोजीलाई तीव्र बनाएको थियो…