काभ्रे१०८ औँ अन्तराष्ट्रिय महिला दिवस मनाईरहेका सन्दर्भमा सुन्दा जो कोहीलाई आश्चर्य लाग्न सक्छ तर यो यर्थाथ हो । जसले एक वर्ष सम्म श्रम बापत एक पाथी मकै वा दुई सय रुपैयाँ पाउँछन् । उनी हुन काभ्रेको साविक बल्थली गाविसकी ६३ वर्षिया कान्छीमाया नेपाली ।सहरका विभिन्न ठाउँमा अन्तराष्ट्रिय महिला दिवसका अवसरमा कार्यक्रम गरी मनाई रहँदा कान्छीमाया…