बलात्कार विरुद्ध महिला र विद्यार्थीहरू सडकमा

धरान पछिल्लो समय बलात्कार एवं महिला हिंसाको घटना वृद्धि हुँदै गएको भन्दै धरानका विभिन्न कलेजका विद्यार्थीहरू बलात्कार विरुद्ध सडकमा उत्रिएका छन् । विद्यार्थीहरूले बलात्कारीलाई फाँसी दिन माग गर्दै शनिबार धरानमा दबाब एवं चेतनामुलक र्‍याली निकालेका हुन् ।उनीहरूले बलात्कार र हिंसाबाट आफ्नै छोरीचेलीहरू असुरक्षित भएको भन्दै पुरुषले नै महिलाको सुरक्षामा जिम्मेवार बन्नु पर्नेमा जोडदिए । धरान…

Logo