रौतहटरौतहटमा एक महिला बोक्सीको आरोपमा कुटिएकी छिन् । गौर ३ की ३० बर्षीया गीतादेवी रामलाई उनका जेठाजु र गौर नगरपालिका वडा नम्बर ३ बाट महिला सदस्य पदमा निर्वाचित जेठानी सुमित्रा रामले बोक्सीको आरोपमा कुटपीट गरेका हुन् । कुटपीटबाट घाइते गीता अस्पताल भर्ना भएकी छिन् । पत्नी गीतासँगै रामसुन्दर राम पनि कुटिएका छन् ।जेठानी सुमित्रा देवीको…