चैनपुर सामाजिक कुरीतिका रूपमा जरा गाडेको छाउपडी कुप्रथाका लागि एनजीओहरूले गरेका कार्यक्रम प्रभावहीन भएका छन् । जिल्लामा सरकार तथा गैरसरकारी निकायले आफ्नो कार्यप्रगतिका लागि छाउगोठ भत्काएर छाउपडी मुक्त गरेको घोषणा गरे पनि त्यो प्रभावकारी हुन नसकेको हो । एनजीओले छाउपडीमुक्त गरेका ठाउँमा फेरि महिला छाउ गोठमा बसिरहेका छन् । पछिल्लो चरणमा गाउँपालिकाले छाउगोठ भत्काउने अभियान…