काठमाडौं धनगढी उपमहानगरपालिकामा ‘गरिब परिचयपत्र’ धनीका हातमा पुगेको छ । मुख्य बजार क्षेत्रमै २/३ तले घर भएका, दस बिघा सम्म जग्गा र करोडौं लगानीमा इँटा उद्योग खोलेका उद्योगपति समेत गरिबको परिचयपत्र पाउने सूचीमा छन् ।परिचयपत्र पाउनेमा नेता, कर्मचारी र जनप्रतिनिधि समेत छन् । ‘गरिब परिचयपत्र आयो भनेर वडाभरि डम्फु पिटियो,’ धनगढी उपमहानगरपालिका १८ का वडाध्यक्ष…