बिद्यार्थीलाई अप्राकृतिक मैथुन गराउने शिक्षक पुर्पक्षका लागि थुनामा

पर्वतबिद्यालय आउने कलिला बालबालिकालाई अप्राकृतिक मैथुन गराउने एक शिक्षक पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको फलेबास नगरपालिका वडा नम्वर ६ स्थित माझीगाउ प्राथमिक बिद्यालयका प्राधानाध्यापक खिलप्रसाद पौडेल पर्वतको जिल्ला अदालतको आदेशमा बिहीबार पुर्पक्षका लागि जेल चलान भएका हुन् ।पर्वत जिल्ला अदालतका निमिक्त न्यायधीश दयराम पोख्रेलको एकल इजलासको आदेशले थुनामा परेका प्रअ पौडेलले बिद्यार्थीलाई मुख…

Logo