जसले भेट्टाएको दुई लाख नगद सम्बन्धित धनीलाई नै फिर्ता दिए …!

परासीपश्चिम नवलपरासीका लालचन चौधरीले आफूले बाटोमा भेट्टाएको दुई लाख रुपैयाँ धनीलाई नै फिर्ता दिएका छन् । उनले यति धेरै इमान्दारिता प्रदर्शन गरेको भन्दै चौतर्फी प्रशंसा पाएका छन् ।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ की पावित्री थारूले सोही ठाउँ सवुनीका ओमप्रकाश सहानीसँग ऋण मागेर रामग्राम–१० लक्ष्मीपुर जाने क्रममा सो रकम हराएको थियो । पैसा हराएपछि पावित्रीले प्रहरी तथा…

Logo