अहिले कतै बलात्कारका घटना त कतै हत्या र हिंसाका घटनाले प्रत्येक गाउँ,समाज र राष्टका अधिकांश मानिसहरु त्रसित बनेका छन् । भर्खर जन्मिएका नाबालक शिसुहरुसम्म बलात्कृत भैरहेका छन् । बलात्कारी पनि टाढाको अन्जान होइन् आफ्नै छरछिमेक र इष्टमित्रहरु हुने गर्छन् । अधिकांशहरुलाई अहिले लाग्ने गर्छ हाम्रो देशमा सामाजिकता र सहयोग भन्ने शब्द नै विलिन भैसकेको छ…