सुनसरी । सुनसरीमा एक प्रधानाध्यापको गोली हानी हत्या गरिएको छ । भुताहामा भारतबाट आएको हतियारधारी समूहले गोली प्रहार गरेर स्थानीय विद्यालयका प्रधानाध्यापक हसिद कुर्सित अन्सारीको हत्या गरेका हुन् । "/>

अपडेटः सुनसरीमा गोली प्रहार गरी एक शिक्षकको हत्या, सबै नाका शिल

अपडेटः सुनसरीमा गोली प्रहार गरी एक शिक्षकको हत्या, सबै नाका शिल

केन्द्रबिन्दु
0
Shares

सुनसरी । सुनसरीमा एक प्रधानाध्यापको गोली हानी हत्या गरिएको छ । भुताहामा भारतबाट आएको हतियारधारी समूहले गोली प्रहार गरेर स्थानीय विद्यालयका प्रधानाध्यापक हसिद कुर्सित अन्सारीको हत्या गरेका हुन् ।

प्रहरी र हतियारधारी समूहबीच पनि गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनामा एक प्रहरी पनि घाइते भएका छन् । अहिले जिल्ला सम्पूर्ण नाकाहरु शिल गरिएको प्रहरीले जनाएको छ । उनीहरु चारै जना फरार छन् ।

सुनसरीमा एक प्रधानाध्यापकमाथि गोली प्रहार

Skip This
Skip This
Logo