नागढुंगा सुरुङमार्ग सञ्चालनमा, यात्रा समय र जोखिम दुवै घट्ने अपेक्षा

नागढुंगा सुरुङमार्ग सञ्चालनमा, यात्रा समय र जोखिम दुवै घट्ने अपेक्षा

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र जापानीज राजदूतले समग्ररूपमा सुरुङमार्गको औपचारिक उदघाटन गरेका छन्।

लामो समयदेखि प्रतीक्षा गरिएको यो राष्ट्रिय गौरवको आयोजना सञ्चालनमा आएसँगै काठमाडौं उपत्यका र देशका विभिन्न भागबीचको सडक आवागमन थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ।

उदघाटन समारोहमा सरकारी अधिकारी, निर्माण कम्पनीका प्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

Logo