अन्ततः भोलिदेखि खुल्ने भयो दशैका लागि अग्रिम टिकट बुकिङ (भिडियोमा)

काठमाडौं । भोलिदेखि दशैका लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भोली (मंगलबार) देखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको छ ।सोमबार बसेको महासंघको कार्यसम्पादन सचिवालय बैठकले हाल सञ्चालनमा रहेका गाडीबाटै यात्रुलाई ओसार्ने गरी अग्रिम टिकट बुकिङ खुल्ला गरिएको महासचिव सरोज सिटौलाले जानकारी दिए ।महासंघले अग्रिम…

Logo