अछामवृद्धभत्ता बुझेर घर फर्किदै गरेकी अछाम साँफेबगरकी जसु भुललाई नाति पर्ने राजन भुलले कुटेका छन् । उनले पैसा लुट्ने उद्देश्यका साथ कुटेका हुन् ।घरमा गएर वृद्धा भुललाई मरणासन्न हुने गरी कुटेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले बताए । कुटपिटपछि ९० वर्षीया वृद्धलाई बयलपाटा अस्पतालमा भर्ना गरिएको उनले बताए ।रडले हानेको हुनाले…